नियम १०४ख
आचरण सम्बन्धी व्यवस्था लागू गर्ने
नेपाली
सेनाको व्यवस्थापन गर्नको लागि सेनासँग सम्बन्धित विशिष्ट
प्रकारका मापदण्ड, सुरक्षासँग सम्बन्धित नीति, आचरण तथा
अनुशासतसँग सम्बन्धि कार्यबिधि नेपाली सेनाले पि.एस.ओज.बाट
निर्णय गरी लागू गर्नेछ । त्यस्तो कार्यविधिमा उल्लेखित आचरण
तथा अनुशासनको अबज्ञा गरेमा वा सो को विपरित कार्य गरेमा
निजले प्राप्त गरिरहेको सुविधा घटाउन वा वञ्चित गर्न सक्नेछ ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि आचरण तथा अनुशासन भन्नाले सरकारको विरुद्ध अनुचित भ्रम सृजना गर्ने, सरकारी सुचना चुहावट गर्ने, विदेशी संग अनुचित एवं अवाञ्छित सम्पर्क कायम गर्ने, सचेत गराउदा पनि अटैर गर्ने, आर्थिक अनुशासन, भू.पू. सैनिकको आचरण, सूचना तथा सामग्रीको सुरक्षा, सामाजिक सन्जालको प्रयोग, पदीय मयाँदा, दान उपहार लित्तमा प्रतिबन्ध, कार्यसम्पादन सम्झौता ।कमाण्ड प्रतिबद्धता), ह्याण्डओऔभर नोट तथा कार्यसम्पन्त प्रतिवेदन ।डृण्ड अफ असाइनमेन्ट) को व्यबस्था र आचरण तथा अनुशासन सम्बन्धी आवश्यक अन्य बिषयहरु भनी सम्झनु पर्छ |